नियम २०क
विद्युतीय परिचयपत्रको रुपमा दिनु पर्नेः
नियम २० बमोजिम दिइने चालक. अनुमतिपत्र विद्युतीय परिचयपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड-वा क्यूआर कोड सहितको कार्ड) को रुपमा दिनु पर्नेछ।